२०८२, ५ पुस शनिबार

काभ्रेमा विप्लवका कार्यकर्ताले विकल्पमा नेकपा रोजे

काभ्रेमा विप्लवका कार्यकर्ताले विकल्पमा नेकपा रोजे


काभ्रे, ३१ साउन । काभ्रेमा नेत्र विक्रम चन्द्र (विप्लव) ले नेतृत्व गरेकाे समूहका कार्यकर्ताकर्ताहरुले सत्तापक्ष नेकपालाई रोजेका छन् । जिल्लाकाे विभिन्न गतिविधिमा विप्लव समूहबाट संलग्न रहेका सुन्दर रायमाझी, अनिल रायमाझी, नकुल परिवार र नरेन्द्र तामाङ आज सत्तापक्ष नेकपाको पार्टी कार्यालय बनेपामा एक कार्यक्रमका बीच प्रवेश गर्दै गरेको नेकपाकी अध्यक्ष रुकु चौलागाइले जानकारी दिइन ।

उनीहरूलाइ अध्यक्ष चौलागाईले स्वागत गर्ने कार्यक्रम रहेको छ । उनीहरुलाई केही दिनअघि प्रहरीले गिरिफ्तार गरी धुलिखेलममा राखेको थियो । स्राेतका अनुसार उनीहरु धुलिखेलबाट सिधैं पार्टी कार्यालय पुगेर प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ४ : ३२ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा