२०८३, ५ आश्विन मंगलबार

पत्रकार लामिछाने सहित ३ जनालाई अदालतमा पेश गरियो

पत्रकार लामिछाने सहित ३ जनालाई अदालतमा पेश गरियो


काठमाडौं ३१ साउन : पत्रकार शालिकराम पुडासैनी आत्माहत्या दुरुत्साहन आरोपमा पक्राउ परेका पत्रकार रवि लामिछाने र युवराज कडेँल तथा नर्स रुकु कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।

बिहीबार पक्राउ गरे लगत्तै उनीहरुलाई चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई हिरासतमा राखेको थियो । आज उनीहरुलाई जिल्ला अदालत चितवनमा म्याद थपका लािग पेश गरिएको छ । अहिले उनीहरुको थुनछेक बहस भइरहेको छ । उनीहरुलाई म्याद थप गर्ने या नगर्ने भन्ने बहसपछि टुंगो बताइन्छ ।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ३ : ४२ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको