२०८३, ७ कार्तिक शनिबार

वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला

वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला


म्याग्दी ३१ साउन : म्याग्दीको एक वडा अध्यक्षलाई कालोमोसो र चप्पलको माला लगाई दुर्व्यवहार गरिएका छन् ।
अज्ञात समुहले बेनी नगरपालिका वडा २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको जिल्ला प्रशासन कार्यालय बेनीले जनाएको छ ।
मोसो र चप्पलको माला लगाउने समूहको पहिचान हुन छैन । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको छ । बिहीबार वडा कार्यालयमै आएर काम गरिरहेको अवस्थामा
नै थापालाई मोसो र माला लगाइएको थियो ।

वडाध्यक्ष थापालाई विप्लव समूहले भने विगत देखि नै विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थिए

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  १ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना