२०८३, १५ बैशाख बुधबार

नेपालीमा थपियो ९० हजार नयाँ शब्द

नेपालीमा थपियो ९० हजार नयाँ शब्द


काठमाडौं, साउन २८ :तपाई लास्सो भन्नुस् या फ्याफुल्ला। सेवारो गर्नुस् कि ज्वज्वलपा। सबैको नेपाली अर्थ हुन्छ–अभिवादन वा नमस्ते। अर्थ मात्र हैन, अब यी शब्न नै नेपाली भइसकेका छन्।

विगत चार दशकमा नेपाली भाषामा झन्डै ९० हजार आगन्तुक, स्थानीय र अन्य शब्द आएको समाचार कान्तिपुर दैनिकमा छ। विज्ञहरुका अनुसार नेपालीकै विभिन्न भाषिक र नेपालभित्र बोलिने थारु, मैथिली, तामाङ, नेपाल (नेवार), राई, लिम्बुलगायत राष्ट्रिय भाषाबाट पनि नेपाली साहित्यमा शब्द मिसिन आइपुगेका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति गंगाप्रसाद उप्रेतीका अनुसार प्रतिष्ठानको बृहत् नेपाली शब्दकोशमा अहिले ६० हजार शब्द छन्। त्यसमा अब ९० हजार शब्द थप्ने तयारी छ। करिब ५० हजार नयाँ शब्द संकलन भइसकेको छ।

प्रकाशित मिति : २०७६, २८ श्रावण मंगलबार  ६ : ५६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले