२०८२, १२ माघ सोमबार

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन,करोडौं मान्छेका प्रेरणा थिइन : प्रधानमन्त्री मोदी

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन,करोडौं मान्छेका प्रेरणा थिइन : प्रधानमन्त्री मोदी


काठमाडौं २२ साउन भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको हृदयाघातका कारण निधन भएको छ । हृदयाघातका कारण अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय अखबारहरुले जनाएको छ। ६७ वर्षीया स्वराज भारतकी पहिलो महिला विदेशमन्त्री थिइन् ।

स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन्। मोदीले दुःख व्यक्त गर्दै स्वराज करोडौं मान्छेका लागि प्रेरणा थिइन् भन्दै ट्विट गरेका छन्।

प्रकाशित मिति : २०७६, २२ श्रावण बुधबार  १२ : ४९ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै