२०८२, २२ कार्तिक शुक्रबार

मन्त्री भट्टराईको शपथ ग्रहण : नेपाल एयरलाइन्स नम्बर १ राम्रो बनाउने उद्घोष

मन्त्री भट्टराईको शपथ ग्रहण : नेपाल एयरलाइन्स नम्बर १ राम्रो बनाउने उद्घोष


काठमाडौं १५ साउन : नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सपथ समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा भट्टराईलाई नियुक्त गरेका थिए । गत फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका थिए ।


मन्त्री भट्टाराईले नेपाल एयरलाइन्सको गरिमालाई माथि उठाउने बताएका छन् । ‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, र उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भने, ‘एकदिन यस्तो बनाउँछौं, वाह १ नेपाल एयरलाइन्स भन्ने हुन्छ ।’

प्रकाशित मिति : २०७६, १५ श्रावण बुधबार  ७ : १४ बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका