२०८३, ७ कार्तिक शनिबार

काभ्रेको बनेपामा बम बिस्फोट, झापामा तीन वटा एनसेल टावर ध्वस्त

काभ्रेको बनेपामा बम बिस्फोट, झापामा तीन वटा एनसेल टावर ध्वस्त


काठमाडौं १५ साउन : काभ्रेको बनेपामा भर्खरै बम विस्फोट भएको छ । बनेपाहुदै पनौती जाने बाटो नजिकै उग्रेश्वर महादेव मन्दिर आसपासमा बम बिस्फोट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि विस्फोटको भएको पुष्टि गरेको छ । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले भने, बिस्फोट भएको जानकारी हामीले पाएका छौं। तर विस्फोटबाट मानीय क्षति भएको छैन ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले बुधबार बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ। उसैले बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्दपि विस्फोटको जिम्मा भने कसैले लिएको छैन।

झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आगजनी गरिएको हो । पूर्ण बिवरण आइसकेको छैन ।

प्रकाशित मिति : २०७६, १५ श्रावण बुधबार  १२ : ५२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना