२०८२, ३ माघ शनिबार

अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गर्यो

अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गर्यो


काठमाडौ ८ साउन : नेपाली चलचित्र क्षेत्रमा निर्माताको रुपमा पहिचान बनाएका छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

पछिल्लो चरण बहुविवाहको चर्चामा रहेका ओझा र नायिक शिल्पालाई जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०७६, ८ श्रावण बुधबार  ४ : ४० बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको