२०८२, ३ माघ शनिबार

काभ्रेको दुर्घटनामा एकको मृत्यु दुई घाइते

काभ्रेको दुर्घटनामा एकको मृत्यु दुई घाइते


धुलिखेल ६ साउन : काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ ईन्द्रेणी विद्यामन्दिर विद्यालय जिरोकिलो नजिकै जिरोकिलो मेलम्ची सडक खण्डमा सवारी दुर्घटना हुँदा एकको मृत्यु र दुई जना घाइते भएका छन् ।

दुर्घटनामा पाँचखाल नगरपालिका वडा नं. ४ निवासी वर्ष १७ का सञ्जिव श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनास्थलमा बा ३ ख ९९९२ नम्बरको निसान र बा ४६ प १५३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा मण्डन देउपुर नगरपालिका वडा नं. ११ का सन्दिप थापा र पाँचखाल नगरपालिका वडा नं. ४ का अभिषेक खनाल घाइते भएको प्रहरी चौकी पाँचखालले जानाएको छ ।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  ३ : ४९ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको