२०८३, ४ असार शुक्रबार

जुवाखालबाट सात जना पक्राउ

जुवाखालबाट सात जना पक्राउ


भक्तपुर, ४ साउन : महानगरीय प्रहरी वृत्त जगातीले आज सूर्यविनायक नगरपालिका–६ स्थित चिरन थापाले सञ्चालन गरेको ‘करण क्याफे’मा जुवातास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई रु ७० हजारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । यस्तै सूर्यविनायक नगरपालिका–६ स्थित हरिबहादुर खड्काको घरबाट गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई रु एक लाख ३३ हजारसहित पक्राउ गरेको थियो । भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट रु ६७ हजारसहित छ जनालाई पक्राउ गरेको थियो । रासस

प्रकाशित मिति : २०७६, ४ श्रावण शनिबार  ९ : ४६ बजे

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो