२०८३, ८ कार्तिक आईतबार

कांग्रेसले संसद अवरुद्ध गरेपछि बाढीपीडितको रित्तो हात

कांग्रेसले संसद अवरुद्ध गरेपछि बाढीपीडितको रित्तो हात


काठमाडौ ३० असार : प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसद अवरुद्ध गरेपछि बाढी, पहिरोका कारण राहत तथा उद्धारबारे गृहमन्त्रीले सोमबार सदनलाई जानकारी दिने कार्यक्रम स्थगित भएको छ ।

कांग्रेसले संसद अवरुद्ध गरेछि बाढीपीडितले तत्काल राहत नपाउने भएका छन् । गत विहिबारदेखि परेको अविरल बर्वाका कारण जनधनको क्षति र मृत्यु हुनेहरुको परिवारमा सान्वना दिन, बेपत्ता परिवारको खोजी कार्यको लागि सांसदहरुलाई समय दिइएका छन् ।

संसद सचिवालयका अनुसार संसद बैठक साउन आठ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २०७६, ३० असार सोमबार  ५ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना