२०८३, २८ भाद्र सोमबार

कांग्रेसले संसद अवरुद्ध गरेपछि बाढीपीडितको रित्तो हात

कांग्रेसले संसद अवरुद्ध गरेपछि बाढीपीडितको रित्तो हात


काठमाडौ ३० असार : प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसद अवरुद्ध गरेपछि बाढी, पहिरोका कारण राहत तथा उद्धारबारे गृहमन्त्रीले सोमबार सदनलाई जानकारी दिने कार्यक्रम स्थगित भएको छ ।

कांग्रेसले संसद अवरुद्ध गरेछि बाढीपीडितले तत्काल राहत नपाउने भएका छन् । गत विहिबारदेखि परेको अविरल बर्वाका कारण जनधनको क्षति र मृत्यु हुनेहरुको परिवारमा सान्वना दिन, बेपत्ता परिवारको खोजी कार्यको लागि सांसदहरुलाई समय दिइएका छन् ।

संसद सचिवालयका अनुसार संसद बैठक साउन आठ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २०७६, ३० असार सोमबार  ५ : ४७ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल