२०८३, २९ श्रावण शनिबार

धनि बन्न मन छ ?? यी ९ सुत्रहरु अपनाउनुहोस्

धनि बन्न मन छ ?? यी ९ सुत्रहरु अपनाउनुहोस्


एजेन्सी । बिजनेश र रियलटाईम फाइनान्सीयल मार्केटबारे जानकारी दिने बिजनेश स्टाटिजीस्ट ब्लगर डैन वाल्डस्चिमिदले सफलताको सुत्रहरु पत्ता लगाएका छन् । यस्ता छन् सुत्रहरु

१. हरेक व्यवसायिक जानकारीसँग अपडेट रहनुहोस् । नयाँ बिचार, आइडिया र लक्ष्यमा सधै फोकस गर्नुहोस् । साथै तपाईको प्राथमिकता कुन कुरामा हो त्यसमा ध्यान दिनुहोस् ।

२. कुनैपनि कार्यक्रम याद गर्न आइटिको भरपुर प्रयोग गर्नुहोस् । आफुलाई नबिनतम प्रबिधीसँग जोड्नुहोस्, जसलेगर्दा तपाईका कुनैपनि मुख्य कार्यक्रमहरु नछुटुन् ।

३. लक्ष्यको लिस्ट धेरै नराख्नुस् । धेरै वटा लक्ष्य बनाउँदा कुनैपनि सफल नहुन सक्छ ।

४. आफ्नो आवस्यकताका बस्तु वा जनशक्ती भाडामा लिनुहोस् । एकै पटक धेरै मानिस वा सामान राख्नाले त्यसको उचित प्रयोग नहुन सक्छ ।, ५. टेलिभिजन कम हेर्नुहोस् । टेलिभिजन हेर्ने बानीले मानिसलाई अल्छी बनाउँछ र टिभिमा तपाईको लत लाग्न सक्छ ।

६. आफ्नो लक्ष्य सदैब प्रष्ट राख्नुहोस् । आफु के गर्दैछु, लक्ष्यबाट कति टाढा वा नजिक छु सदैब ख्यालगर्नु होस् ।, ७. आवश्यकता अनुसार निन्द्रा पुरा गर्नुहोस् । यदि निन्द्रा पुगेन भने तपाइको काममा ध्यान नपुग्न सक्छ ।

८. दोस्रो व्यक्तीको बारेमा आवस्यकताभन्दा बढी ध्यान नदिनुहोस् । आफ्नो लक्ष्यमा फोकस हुनुहोस्, ९. कुनै गल्ति भए माफि माग्न नबिर्सनुहोस् जसले तपाईसँग कामगर्नेहरुले सहज महशुस गर्छन् ।

प्रकाशित मिति : २०७६, २६ असार बिहीबार  ८ : ०९ बजे

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ