२०८२, १२ माघ सोमबार

राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै अनुगमन गर्दै

राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै अनुगमन गर्दै


काठमाडौं, असार २५ : सरकारले उच्च महत्व दिएर करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरी त्यसअनुरुप निर्माण कार्य अघि बढाउन खोजे पनि सफल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अनुगमन गर्ने भएका छन्।

देशको कार्यकारी प्रमुखले आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सिंहदरबारमा उनकै कार्यलयमा ‘एक्सन रुम’को ब्यावस्था मिलाइएको छ। यसले निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समयमै होस् भनेर प्रधानमन्त्रीद्वारा ‘अनुगमनको पनि अनुगमन’ गर्ने व्यवस्था मिलाइएको खबर नागरिक दैनिकमा छ। प्रधानमन्त्रीले निर्माण कार्य अनुगमन गर्न अहिलेलाई ११ वटा आयोजनाको निर्माण स्थलमा सीसी क्यामेरा र अन्य प्राविधिक उपकरण जडान गर्ने काम भइरहेको उनले बताए।

प्रकाशित मिति : २०७६, २५ असार बुधबार  ७ : १५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै