२०८२, ४ माघ आईतबार

डेढ करोडले चलाउँछन् मोबाइल इन्टरनेट

डेढ करोडले चलाउँछन् मोबाइल इन्टरनेट


काठमाडौं, असार २५ : कुल जनसंख्यामध्ये आधाले मोबाइलबाट इन्टरनेट चलाउने गरेको छन्। त्यो पनि ब्रोडब्यान्ड। यसै वर्षको वैशाखसम्मको नेपाल दूरसञ्चार प्राधिकरणको मासिक प्रतिवेदनअनुसार देशभरका एक करोड ५७ लाख ९५ हजारले मोबाइलबाट थ्रीजी र फोरजी प्रयोग गर्ने गरेको पाइएको हो।

केन्द्रीय तथ्यांक विभागले गरेको कुल दुई करोड ९५ लाख बराबरको नेपालको जनसंख्याले प्रक्षेपाणका आधारमा प्राधिकरणले यो तथ्यांक तयार पारेको समाचार गोरखापत्र दैनिकमा छ। कुल जनसंख्याका आधारमा मोबाइल ब्रोडब्याण्डको पहुँचमा रहेको संख्या करिब आधा हो।

प्रकाशित मिति : २०७६, २५ असार बुधबार  ७ : १२ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको