२०८२, ४ माघ आईतबार

जीवनभर खुसि रहन याद गर्नुहोस यी ४ कुरा, कहिले दुख भोग्नुपर्दैन

जीवनभर खुसि रहन याद गर्नुहोस यी ४ कुरा, कहिले दुख भोग्नुपर्दैन


जीवनमा सदा खुसि रहन एक पिताले आफ्नो जीवनको अन्तिम क्षणमा छोरालाई यी ४ कुरा बताएका छन्। जुन तपाईलाई पनि काम लाग्न सक्छ।

जीवनभर खुसि रहन घर परिवारमा जसले जे सुकै भनोस, चाहे नराम्रो नै भने पनि ध्यान नदिनुहोस। सानो तिनो कुरामा बदला लिने भावना मनमा नपाल्नुहोस् । घर परिवारको सदस्यलाई माफी दिने बानी बसाल्नुहोस् । यी कुरा बिशेष गरि घरमा लागु गर्नुहोस्।

यदि तपाईले कसैलाई मद्दत गर्नु भएको छ भने याद नगर्नुहोस। सहयोग गर्नुहोस बिर्सिदिनुहोस। कुनै सहयोगको बदलामा केहि पाउने आस नराख्नुहोस्।

सफलता प्राप्त गर्नको लागि कडा मेहेनत गर्नुहोस। भगवान प्रति भरोसा राख्नुपर्छ। भगवान सधै तपाईको राम्रो चाहनुहुन्छ।

जन्मपछि मृत्यु अवश्य आउछ यो कुरालाई कहिले पनि बिर्सिनु हुन्न। कोहि पनि मर्ने बेला केहि लगेर जादैन। त्यसैले जुनसुकै बस्तुको सुख सुबिधाको मोह नराख्नुहोस् ।

यी ४ कुरा जीवनमा लागु गर्न सक्नु भयो भने तपाईको जीवनमा कहिले दुखको दिन आउदैन।

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ७ : १४ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई