२०८३, १४ बैशाख मंगलबार

ट्रिपरमा च्यापिएर चालकको मृत्यु

ट्रिपरमा च्यापिएर चालकको मृत्यु


धुलिखेल, ७ बैशाखः बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ मा ट्रिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ का ४५ बर्षीय केदार बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार धुलिखेलबाट भकुण्डे तर्फ निर्माण सामग्री लिन जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको खाली ट्रिपर अनियन्त्रित भएर भिरबाट खसेको हो ।

प्रहरीका अनुसार शनिबार बिहान धुलिखेलबाट भकुण्डे तर्फ निर्माण सामग्री लिन जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको खाली ट्रिपर अनियन्त्रित भएर भिरबाट खसेको हो ।

ट्रिपर सडकबाट झण्डै ३ सय मिटर खसेको छ । भिरमा खसेका कारण चालकको शव निकाल्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ७ बैशाख शनिबार  २ : ५५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले