२०८३, ८ कार्तिक आईतबार

ट्रिपरमा च्यापिएर चालकको मृत्यु

ट्रिपरमा च्यापिएर चालकको मृत्यु


धुलिखेल, ७ बैशाखः बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ मा ट्रिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ का ४५ बर्षीय केदार बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार धुलिखेलबाट भकुण्डे तर्फ निर्माण सामग्री लिन जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको खाली ट्रिपर अनियन्त्रित भएर भिरबाट खसेको हो ।

प्रहरीका अनुसार शनिबार बिहान धुलिखेलबाट भकुण्डे तर्फ निर्माण सामग्री लिन जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको खाली ट्रिपर अनियन्त्रित भएर भिरबाट खसेको हो ।

ट्रिपर सडकबाट झण्डै ३ सय मिटर खसेको छ । भिरमा खसेका कारण चालकको शव निकाल्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ७ बैशाख शनिबार  २ : ५५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना