२०८३, ८ कार्तिक आईतबार

ओखलढुंगा जीप दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत

ओखलढुंगा जीप दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत


काठमाण्डौ, चैत १७: ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ डडुवाडाँडाको जीप दुर्घटनामा परी ज्यान गुमाएका सबैको सनाखत भएको छ ।

मुत्यु हुनेमा ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा रहेका छन् । त्यस्तै काठमाण्डौ बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घाइतेको भने परिचय खुल्न सकेको छैन् । घाइतेहरुको उदयपुरको घुर्मिमा रहेको अस्पतालमा उपचार भइरहेको छ । घटनामा तीन जना घाइते छन् ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं तर्फ आउँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ( ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो ।

प्रकाशित मिति : २०७५, १७ चैत्र आईतबार  ३ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना