२०८३, १३ बैशाख सोमबार

काभ्रेको तेमालमा होलीको रंग पखाल्न जाँदा एक किशोर बेपत्ता

काभ्रेको तेमालमा होलीको रंग पखाल्न जाँदा एक किशोर बेपत्ता


रवि धिताल, धुलिखेल चैत ६: काभ्रेमा होलीको रंग पखाल्ने क्रममा सुनकोशी नदीमा एक किशोर बेपत्ता भएका छन् ।

जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर २ घर भएका १६ बर्षीय सुमन तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

दिनभर होली खेलेर घर नजिकैको सुनकोशी नदीमा रंग पखाल्न गएका सुमन बेपत्ता भएका हुन् । बेपत्ताको खोजी भइरहेको डिएसपी गिरीले बताए । ‘हामीसँग पर्याप्त प्रविधि नभएका कारण खोजीमा केहि समस्या भइरहेको छ, उनले भने ‘खोजी कार्यका लागि सशस्त्र प्रहरीको खोताखोर टोली ल्याउने बारे छलफल भइरहेको छ ।’

प्रकाशित मिति : २०७५, ६ चैत्र बुधबार  ७ : ३३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले