२०८३, ८ कार्तिक आईतबार

काभ्रेको तेमालमा होलीको रंग पखाल्न जाँदा एक किशोर बेपत्ता

काभ्रेको तेमालमा होलीको रंग पखाल्न जाँदा एक किशोर बेपत्ता


रवि धिताल, धुलिखेल चैत ६: काभ्रेमा होलीको रंग पखाल्ने क्रममा सुनकोशी नदीमा एक किशोर बेपत्ता भएका छन् ।

जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर २ घर भएका १६ बर्षीय सुमन तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

दिनभर होली खेलेर घर नजिकैको सुनकोशी नदीमा रंग पखाल्न गएका सुमन बेपत्ता भएका हुन् । बेपत्ताको खोजी भइरहेको डिएसपी गिरीले बताए । ‘हामीसँग पर्याप्त प्रविधि नभएका कारण खोजीमा केहि समस्या भइरहेको छ, उनले भने ‘खोजी कार्यका लागि सशस्त्र प्रहरीको खोताखोर टोली ल्याउने बारे छलफल भइरहेको छ ।’

प्रकाशित मिति : २०७५, ६ चैत्र बुधबार  ७ : ३३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना