२०८३, १९ आश्विन मंगलबार

काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान


काभ्रे । काभ्रेमा मंगलबार राति प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार टेकुको प्रहरी टोली र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको हो ।

विप्लवका कार्यकर्तालाई प्रहरी पछ्याउँदै गएपछि दोहोरो फायरिङ भएको हो । सामाजिक संजालमा काभ्रेको रोशी गाउँपालिका भित्र घटना भएको हल्ला चलेपनि विवरण आएको छैन । विप्लवका कार्यकर्ताहरु लुकेर बसेको सुराकीका आधारमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोली काभ्रेमा पुगेका थिए ।
गाउँमा लुकेर बसेका विप्लव कार्यकर्ताले प्रहरीमाथि फायरिङ खोलेपछि प्रहरीले जवाफी फायरिङ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी केदार ढकाल जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ५ चैत्र मंगलबार  १० : ५१ बजे

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि