२०८३, १९ आश्विन मंगलबार

आज पानी पर्ने सम्भावना कता–कता ?

आज पानी पर्ने सम्भावना कता–कता ?


काठमाडौँ,चैत ५ : देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

यस्तै अरु क्षेत्रको मौसम भने आंशिक बदली हुनेछ । पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्नतिर मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा सोमबार बेलुकातिर बदली भइ पानी परेको थियो । मंगलबार पनि घाम लाग्ने र बदली हुने क्रम जारी रहने जनाइएको छ ।

प्रकाशित मिति : २०७५, ५ चैत्र मंगलबार  ८ : ०४ बजे

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि