२०८३, ३ आश्विन आईतबार

काभ्रेको साँगामा सेनाका मेजरले महिलालाई बलात्कार गर्न खोजेको खुलसा (भिडियो सहित)

काभ्रेको साँगामा सेनाका मेजरले महिलालाई बलात्कार गर्न खोजेको खुलसा (भिडियो सहित)


काठमाण्डौ, फागुन ३० गतेः काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ साँगाका दिलिप खड्काले एक महिलालाई बलात्कार प्रयास गरेको खुलेको छ ।

साँगा घर भई हाल काठमाण्डौमा कार्यरत नेपाली सेनाका मेजर खड्काले आफ्नै घरमा डेरा गरी बस्ने ३५ बर्षीय (डोल्मा लामा नाम परिर्वन) लाई बलात्कारको प्रयास गरेको पाइएको हो ।

गएको शनिबार बिहान नुहाउने तयारी गरिरहेको बेला मेजर खड्काले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिन जिल्ला प्रहरी कार्यालय धुलिखेल आएपनि उनको उजुरी लिन प्रहरीले नमानेपछि रहस्य बाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले उजुरी नलिएपछि उनले प्रहरी प्रधान कार्यालय काठमाण्डौमा उजुरी दर्ता गराएकी छिन् ।

धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपी घर भएकी उनले साँगामा गत जेठ देखि मिठाई र किराना पसल सञ्चालन गर्दै आइरहेकी थिइन् । मेजर खड्काले गुप्ताङ देखाउँदै आफ्नो सम्वेदनशिल अंगहरुमा चुने प्रयास गरेको उनले बताइन् ।

मेजर खड्काले यसअघि मंसिर महिनामा पनि आफुलाई बलात्कारको प्रयास गरेको पीडित महिलाले बताएकी छिन् ।

थप हेरौँ भिडियोमा

https://www.youtube.com/watch?v=8xIfIc8KWck&t=6s

प्रकाशित मिति : २०७५, ३० फाल्गुन बिहीबार  १ : ४८ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका