२०८२, २८ माघ बुधबार

देशभरको मौसम बदली, दिनभर कस्तो होला ?

देशभरको मौसम बदली, दिनभर कस्तो होला ?


काठमाडौँ, फागुन ३० : देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली भएको छ ।

दिनभर देशभरको मौसम बदलीकै अवस्थामा रहने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।यस्तै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ ।

प्रकाशित मिति : २०७५, ३० फाल्गुन बिहीबार  ९ : ०१ बजे

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का

काभ्रे-१ मा ‘अमित लामाको पक्षमा जनलहर’ आफ्नै जन्मभूमि रोशीमा घरदैलो अभियान जारी

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं.

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको