२०८२, १४ असार शनिबार

अख्तियार पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिबन्ध

अख्तियार पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिबन्ध


काठमाडौँ, फागुन २४ : घुस पकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ ।

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध छानबिन सुरु गरेको थियो । पाठक अहिले छानबिनकै क्रममा रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बताउँछन् ।घुस प्रकरणमा फसेका पाठक सम्भावित कारबाहीबाट बच्न विदेश जानसक्ने भन्दै विदेश जान प्रतिबन्ध लगाइएको हो ।

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ६ : ५० बजे

प्रधानमन्त्रीले स्पेन भ्रमणबारे दिए संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्लाई

रास्वपा र राप्रपाले आज पनि गरे सदन अवरोध

काठमाडौं । आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र

पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही

भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न माग

काठमाडौं । फलफुलहरुको ‘राजा’को उपमा पाएको आँप यतिबेला नेपाली बजारमा

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ ।