२०८३, ४ आश्विन सोमबार

पूर्वअर्थमन्त्री अधिकारीको निधन

पूर्वअर्थमन्त्री अधिकारीको निधन


काठमाण्डौ, फागुन १८ गते: पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता अधिकारीको शनिबार साँझ निधन भएको हो ।

अधिकारीको ८३ वर्षको उमेरमा निधन भएको हो । अस्वथ्य बन्दै गएका अधिकारीको पछिल्लो समय ह्याम्स अस्पताल उपचार भइरहेको थियो । माघ २४ गतेदेखि अधिकारीको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । त्यसअघि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।
अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।

प्रकाशित मिति : २०७५, १८ फाल्गुन शनिबार  ८ : ५७ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका