२०८३, ८ कार्तिक आईतबार

पूर्वअर्थमन्त्री अधिकारीको निधन

पूर्वअर्थमन्त्री अधिकारीको निधन


काठमाण्डौ, फागुन १८ गते: पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता अधिकारीको शनिबार साँझ निधन भएको हो ।

अधिकारीको ८३ वर्षको उमेरमा निधन भएको हो । अस्वथ्य बन्दै गएका अधिकारीको पछिल्लो समय ह्याम्स अस्पताल उपचार भइरहेको थियो । माघ २४ गतेदेखि अधिकारीको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । त्यसअघि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।
अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।

प्रकाशित मिति : २०७५, १८ फाल्गुन शनिबार  ८ : ५७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना