२०८३, १९ आश्विन मंगलबार

अनुदानको नुन दोब्बर मूल्यमा बिक्री

अनुदानको नुन दोब्बर मूल्यमा बिक्री


 जुम्ला, फागुन १७ : सकारले वितरण गर्ने अनुदानको नुन जुम्लाका ब्यापारीले पसलबाटै खुलेयाम बिक्री गर्ने गरेका छन् । जुम्ला सरदमुकाम खलंगादेखि ग्रामीण बजारमा रहेका हजारौँ ब्यापारीले पसलबाटै सरकारी अनुदानको नुन खुलेयाम बिक्री गरिरहेका हुन् । ब्यापारीहरुले घरमा खानका लागि भन्दै नेपाल साल्ट टेड्रिङ करर्पोरेसन शाखाबाट अनुदानको नुन लिएर स्थानीयलाई दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् । 

प्रतिकेजी नौ रुपैयाँमा पाइने अनुदानको नुन गाउँघरमा सर्वधारणले पसलबाट २५ देखि ३० रुपैयाँसम्म किन्ने गरिरहेका छन् । सरोकारवाला निकायले बजार अनुगमनका क्रममा खुद्रादेखि फेन्सी पसलेहरुले सरकारी अनुदानको नुन दोब्बर मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो ।

धेरै समयपछि बजार अनुगमन गाउँमा केन्द्रीत गरेपछि यस्तो खुलासा भएको नागरिक समाजका सदस्य मानदत्त रावलले बताए । उनले मनपरी रुपमा अनुदानको नुन बेच्नेलाई  कारबाही गर्नु पर्ने बताए । यो समाचार कारोबार दैनिकमा सागर परियारले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : ०८ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय