२०८३, २४ भाद्र बिहीबार

भारतले बनाएको बाँध भत्काउन आएका थिए रवीन्द्र

भारतले बनाएको बाँध भत्काउन आएका थिए रवीन्द्र


बाँके, फागुन १७ : भारतले सन् १९८५ मा लक्ष्मणपुर बाँध निर्माण गर्यो । अन्तर्राष्ट्रिय सन्धी सम्झौताविपरित राप्ती नदीमा बनेको त्यो बाँधले गर्दा बाँकेका आधा दर्जनभन्दा बढी गाउँका जनता वर्षेनी डुबान, कटन र पटानमा परिरहेका छन् । 

‘हा यही  बाँध भत्काउनुपर्छ भनेर तत्कालीन अखिलका अध्यक्ष रवीन्द्र अधिकारी नेपालगन्ज आएका थिए, अखिल हुँदै पार्टी राजनीतिमा पुगेका रन्त खत्रीले नेकपाले पार्टी कार्यालयमा आयोजना गरेको शोकसभामा सम्झिए, रवीन्द्रदाइ राष्ट्रियताको पक्षमा प्रखर थिए ।’

रविन्द्रको नेतृत्वमा अखिलले लक्ष्मणपुर, कालापानी र सुस्ता अतिक्रमणको विरुद्धमा देशव्यापी मार्चपास गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।  लक्ष्मणपुर बाँध भत्काउनुपर्छ भन्दै मार्चपास गर्दै सीमातिर अघि बढेको रवीन्द्र नेतृत्वको टोलीलाई बाँधसम्म पुग्न नदिएपछि होलियामा कार्यक्रम गरेर फर्किको तत्कालीन अखिलका नेता सतिश निरौलाले बताए । 

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : ०५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको