२०८३, १३ बैशाख सोमबार

काभ्रेको धुलिखेल-बनेपामा १२ वर्षपछि हिउँ (भिडियो सहित)

काभ्रेको धुलिखेल-बनेपामा १२ वर्षपछि हिउँ (भिडियो सहित)


काठमाण्डौ, फागुन १६ गते: काभ्रेको धुलिखेल र बनेपामा निकै लामो समयपछि हिउँ परेको छ । बिहीबार बिहान हिउँ परेको हो । जानकारहरुका अनुसार १२ वर्षपछि हिउँ परेको हो । हिउँले सडक, डाँडाकाँडा, खेतबारी सेताम्य भएका थिए ।

जिल्लाको बेथानचोक गाउँपालिकाको उच्च भागमा बर्षैपिच्छे परेपनि धुलिखेल बनेपामा भने लामो समयपछि परेको हो ।

हिउँ परेपछि धुलिखेल देखि साँगाभञ्ज्याङसम्म बिहीन यातायात सञ्चालनमा समेत समस्या आइपरेको थियो ।

हिउँ परेपछि स साना बालबालिका निकै खुशी भएका छन् । खेती बालीमा सिचाँई राम्रो हुने भन्दै कृषक पनि खुशी भएका छन् ।

प्रकाशित मिति : २०७५, १६ फाल्गुन बिहीबार  १ : १७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले