२०८३, २४ भाद्र बिहीबार

दुर्घटनामा घाइते बाराका प्रजिअ भट्टराईको निधन

दुर्घटनामा घाइते बाराका प्रजिअ भट्टराईको निधन


कलैया, ६ फागुन : बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडाँैस्थित टिचिङ अस्पतालमा आज दिउँसो निधन भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले उपचारका क्रममा प्रजिअ भट्टराईको दिउँसो निधन भएको बताउनुभयो ।

प्रजिअ भट्टराई, सीमा सुरक्षा बल गण नं १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेल लगायतका टोली चढेको बा१झ १६३३ नं को गाडी माघ १२ शनिबार साँझ ७ बजे दुर्घटनामा परेको थियो । घटनामा गम्भीर घाइते प्रजिअ तथा अङ्गरक्षक गुरुङको उपचार वीरगञ्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ७ : १५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको