२०८२, ५ माघ सोमबार

दुर्घटनामा घाइते बाराका प्रजिअ भट्टराईको निधन

दुर्घटनामा घाइते बाराका प्रजिअ भट्टराईको निधन


कलैया, ६ फागुन : बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडाँैस्थित टिचिङ अस्पतालमा आज दिउँसो निधन भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले उपचारका क्रममा प्रजिअ भट्टराईको दिउँसो निधन भएको बताउनुभयो ।

प्रजिअ भट्टराई, सीमा सुरक्षा बल गण नं १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेल लगायतका टोली चढेको बा१झ १६३३ नं को गाडी माघ १२ शनिबार साँझ ७ बजे दुर्घटनामा परेको थियो । घटनामा गम्भीर घाइते प्रजिअ तथा अङ्गरक्षक गुरुङको उपचार वीरगञ्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ७ : १५ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ