२०८३, १८ आश्विन सोमबार

चट्याङले दुईको मृत्यु, तीन घाइते

चट्याङले दुईको मृत्यु, तीन घाइते


प्यूठान, २६ माघ: चट्याङले लाग्दा प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिवाङ खारखोलामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट एक हप्ताको बिदामा घर आएका नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरुङ र २७ वर्षीय नौमती घर्तीको ज्यान गएको हो ।

घटनामा ७ वर्षीय तेजी पुन, ६० वर्षीय बोमबहादुर घर्ती र ६२ वर्षीय रूद्र पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो । नौबहिनी गाउँपालिका–६ र झिमरूक गाउँपालिकामा पनि चट्याङले पशु चौपायमा क्षति पु¥याएको उहाँको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ७ : १६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय