२०८२, २ भाद्र मंगलबार

चट्याङले दुईको मृत्यु, तीन घाइते

चट्याङले दुईको मृत्यु, तीन घाइते


प्यूठान, २६ माघ: चट्याङले लाग्दा प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिवाङ खारखोलामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट एक हप्ताको बिदामा घर आएका नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरुङ र २७ वर्षीय नौमती घर्तीको ज्यान गएको हो ।

घटनामा ७ वर्षीय तेजी पुन, ६० वर्षीय बोमबहादुर घर्ती र ६२ वर्षीय रूद्र पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो । नौबहिनी गाउँपालिका–६ र झिमरूक गाउँपालिकामा पनि चट्याङले पशु चौपायमा क्षति पु¥याएको उहाँको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ७ : १६ बजे

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर

ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग ट्रम्पको वार्ता

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की