२०८२, १८ मंसिर बिहीबार

सीसी क्यामेराबाट वन्यजन्तुको सुरक्षामा सेना खटिने

सीसी क्यामेराबाट वन्यजन्तुको सुरक्षामा सेना खटिने


काठमाडौं, माघ २६ : पर्सा राष्टिय निकुञ्जमा तीव्र गतिको सवारी साधनकधा कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि सीसी क्यामेरामार्फत निगरानी गरिने भएको छ । निकुञ्जअन्तर्गत पर्ने पूर्वपञ्चिम राजमार्गमा तीव्र गतिमा सवारी साधन सञ्चालन हुने सडक हुँदै ओहोरोदोहोर गर्ने क्रममा सवारी साधनले ठक्कर दिँदा जन्यजन्तु घाइते हुनुका साथगै मृत्युसमेत हुने गरेको छ ।

निकुञ्जभित्र खुला सडक हुने भएकाले सवारी साधन तीव्र गतिमा चल्ने गरको छ । निकुुञ्जको सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले सवारी साधनलाई सीमित गतिमा सञ्चालन गर्न बारम्बार आग्रह गरे पनि चालकहरुले कार्यान्वयन गरेका छैनन् । यो समाचार मधुसूदन रायमाझीले नेपाल समाचार पत्रमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ७ : १३ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी