२०८३, ५ भाद्र शनिबार

यातायात व्यवस्था कार्यालयबाट १० विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालयबाट १० विचौलिया पक्राउ


काठमाडौँ, २४ माघ: महानगरीय प्रहरी वृत्त सातदोबाटोले यातायात व्यवस्था कार्यालय कुसुन्तिबाट १० जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले कार्यालयमा जाने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई काम छिटो काम गरिदिन्छु भनी प्रलोभन देखाउने भोजपुरका निगम राईसहित १० जनालाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २४ माघ बिहीबार  ८ : ५५ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही