२०८२, २७ माघ मंगलबार

पर्सामा १९ वर्षीया किशोरी बलात्कृत

पर्सामा १९ वर्षीया किशोरी बलात्कृत


काठमाडौँ, २३ माघ : पर्सामा १९ वर्षिया किशोरी बलात्कृत भएकी छन् । वीरगञ्ज महानगरपालिका-२४ रामगढवा बस्ने १९ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । किशोरीलाई दुईजनाले कुटपिट गरेर बलात्कार गरेका थिए भने बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ४० वर्षीय मतलुब मिया र वीरगञ्ज– २० का ३२ वर्षीय सम्सोदिन अन्सारी रहेका छन् ।

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ६ : २३ बजे

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २