२०८२, २४ चैत्र बुधबार

राप्रपा पनि फागुन ७ देखि देशव्यापी संघर्षमा

राप्रपा पनि फागुन ७ देखि देशव्यापी संघर्षमा


काठमाडौं,माघ २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र पुनस्र्थापनालगायतका माग राखी देशव्यापीरुपमा गर्न लागको संघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

दुई दिनदेखि चलेको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गर्दै संघर्षका कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको हो ।

सोमबार सम्पन्न बैठकले पार्टीको मागका बारेमा आउँदो फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीमा मुख्य मन्त्री र जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ८ : ०६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि