२०८३, ७ कार्तिक शनिबार

करणी र हत्या अभियोगमा दुई जना पक्राउ

करणी र हत्या अभियोगमा दुई जना पक्राउ


विराटनगर, २० माघ: विराटनगर महानगरपालिका बस्ने १० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–८ बलुवाही बस्ने १० वर्षीया बालिकालाई यही माघ १२ गते राति जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारी(भट्टु)लाई पक्राउ गरेको जनाएको छ ।

आरोपीले लागुऔषध र मदिरा सेवन गरी निज बालिकालाई घरको छेउबाट अपहरण गरी मुखी थुनी करणीपश्चात् हत्या गरेको अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ९ : ३८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना