२०८२, १३ माघ मंगलबार

मधेस अब झलमल्ल हुन्छ : प्रधानमन्त्री ओली

मधेस अब झलमल्ल हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, माघ २० : सिरहा – मधेसमा अनेक प्रकारका हल्लाहरु र नकारात्मक लहर चलेका बेला नेकपालाई राम्रो समर्थन जनाउने सिरहा जिल्ला भएको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बताएका छन् । उनले शनिबार १५ औँ हेमनारायण स्मृतिसभामा सम्बोधन गर्दै सिरहा सिरहाली जनतालाई विशेष धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीले भने, ‘सिरहा जस्तै मधेसका अरु जिल्ला पनि विस्तारै बुझ्दै जानेछन्, तर कसरी बुझेनन् मलाई अच्चम लाग्छ । मधेस विकासका लागि हरेक क्षेत्रमा योजना ल्याएका छौँ । काठमाडौंसँग तराई जोड्ने द्रुत मागैदेखि देशकै ठुलो अन्तर्राष्ट्रिय विमानस्थल मधेसमा नै बन्दै छ ।’

मधेसको जीवनरेखा भनिने हुलाकी मार्ग सप्तरीमा मेडिकल कलेज, कमला कोसी डाइभर्सनमाफर्पत सिाँचाइ जस्ता मधेस विकाससँग जोडिएका मुद्दामा यो सरकारको प्राथमिकता रहेको उनले बताए । ‘मधेसमा झलमल्ल बनाउने गरी विकासका योजना ल्याउने कसरी मधेस विरोधी हुन सक्छ भन्दै उनले तीन महिनभित्र जनकपुरको विमानस्थल झलमल्ल हुने र रात्रिकालीन उडान सुरु हुने बताए । यो समाचार आजको नागरिकमा किथिलेश यादवले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ७ : १७ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै