२०८२, २४ चैत्र बुधबार

सरकारी जग्गामा स्थानीयको रजाइँ

सरकारी जग्गामा स्थानीयको रजाइँ


महेन्द्रनगर, माघ १६ : तीसको दशाकमा सरकारले कञ्चनपुरको महेन्द्रनगर बजारलाई व्यवस्थित सहर बनाउने दीर्घकालीन गुरुयोजना ल्यायो । त्यो कार्ययोजना लागू गर्न सरकारले महेन्द्रनगर नगर विकास समिति गठन ग-यो । योजनाअनुसार तयार पारिएको महेन्द्रनगर बजार देशकै १० व्यवस्थित सहरमध्ये एक थियो ।

सुरुमा गुरुयोजनाअनुसार नै विकास र विस्ता कार्य अघि बढ्यो । तर, पछिपछि गुरुयोजना लत्याएर सहरमा जथाभावी संरचना बन्न थाले । पछिल्लो एक दशकमा सार्वजनिक जमिन अतिक्रम गरेर संरचना बनाइएको छ । अहिले सहरको स्वरुप र सौन्दर्य नै बिग्रन थालिसकेको छ ।

सरकारी समित्वमा रहेको जमिन नै मासिने गरी मापदण्ड विपरीत अवैध सयौँ पक्की संरचना बनेका छन् । गुरुयोजना मिचिएको छ । यो समाचार विष्णुप्रसाद देवकोटाले आजको अन्नपूर्णमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १६ माघ बुधबार  ६ : ४७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि