२०८३, ९ भाद्र बुधबार

किशोरी बलात्कार गर्ने विरुद्ध मुद्दा दर्ता

किशोरी बलात्कार गर्ने विरुद्ध मुद्दा दर्ता


सप्तरी, १४ माघ : प्रहरीले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा खडग नगरपालिका–७ कल्याणपुरका १९ वर्षीय मो. सनाबुलविरुद्ध उजुरी दर्ता गरेको छ ।

अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित शनि मन्दिर घुम्न भनी फकाइ मोटरसाइकलमा शनिबार लगेका आरोपितले मन्दिर घुमेपछि साँझ आफ्नो साथी विशाल पासवानको कल्याणपुरस्थित घरमा लगी बलात्कार गरेको पीडितले बताइन् । आरोपितले मोबाइल खोसी आफूसँग हिँडन बाध्य पारेको उनले बताइन् । घटनाका बेला विशालसहित परिवारका सदस्य कोही पनि घरमा थिएनन ।

पीडितले होहल्ला गरेको सुनेर घटनाका बारेमा थाहा पाएका छिमेकीले आरोपितलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएका हुन् । पीडितका बुबाले आइतबार दिएको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १४ माघ सोमबार  ९ : ०६ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा