२०८२, २७ माघ मंगलबार

दैलोमा प्यान राखेर खुल्ला दिशामुक्त क्षेत्र घोषण

दैलोमा प्यान राखेर खुल्ला दिशामुक्त क्षेत्र घोषण


सिरहा , माघ १४ :गत वर्ष चैतमा सिराहमा भव्य कार्यक्रम आयोजना गरियो । प्रमुख अथिति मुख्यमन्त्री लालबाबु राउतले हरियो झन्डा देखाएर तथा सरसफाइ स्तम्भ अनावरण गरेर जिल्लामा शतप्रतिशत चर्पी बनेको घोषण गरे । स्तम्भमा लेखिएको छ, ‘सिरहा जिल्ला शतप्रतिशत घरधुरी तथा संघसंस्थाहरुमा सुरक्षित शौचालयको पहुँच भई प्रदेश नम्बर २ को पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषण भएको छ ।’

जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले जिल्लाका शतप्रतिश परिवारमा चर्पी बनेको कागजी तथ्ष्याकं बनाएर घोषणासभा आयोजना गरेको थियो ।

खुला दिसामुक्त घोषणा, शिक्षक नै जंगलमा जान्छन्
तेह्रथुममा खुला दिसामुक्त जिल्ला घोषणा भएको तीन वर्ष भइसक्दा पनि तेह्रथुममा सबै घर, विद्यालय र सार्वजनिक स्थानमा शौचालय बनेको छैनन् । बनेको अधिकांश शौचालय पनि पानीको अभावका कारण प्रयोबिहीन भनेका छन् । यतिसम्म कि विद्यालयका शिक्षक नै शौच गर्न जंगलतिर छिर्न बाध्य छन् । यो समाचार सुरेन्द्रकुमार कामती लगायतले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १४ माघ सोमबार  ६ : ५९ बजे

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २