२०८२, ४ माघ आईतबार

रानीपोखरी बनाउन नयाँ मोडल खोज्दै महानगर

रानीपोखरी बनाउन नयाँ मोडल खोज्दै महानगर


काठमाडौं, माघ १२ : रानीपोखरी पुर्ननिर्माण गर्न नसकेर आलोचना खेपिरहेको काठमाडौं महानगरपालिकाले नयाँ मोडलमा पुर्ननिर्माणका लागि मूल्याङ्कन गरेभन्दा बढी रकम प्रस्ताव आएका कारण कामपाले नयाँ मोडालिटीमा जाने निर्णय गरेको हो ।

करिब १४ करोड रुपैयाँमा टेन्डर आह्वान गर्दा ठेकेदार कम्पनीले करिब १७ करोड रुपैयाँ टेन्डर हालेपछि कामपा अप्ठयारोमा परेको थियो । नयाँ मोडलअनुसार पुननिर्माण गर्न कामपाले विज्ञसँग परामर्श सुरु गरेको छ । यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  ८ : ३२ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ