२०८२, २४ चैत्र बुधबार

रानीपोखरी बनाउन नयाँ मोडल खोज्दै महानगर

रानीपोखरी बनाउन नयाँ मोडल खोज्दै महानगर


काठमाडौं, माघ १२ : रानीपोखरी पुर्ननिर्माण गर्न नसकेर आलोचना खेपिरहेको काठमाडौं महानगरपालिकाले नयाँ मोडलमा पुर्ननिर्माणका लागि मूल्याङ्कन गरेभन्दा बढी रकम प्रस्ताव आएका कारण कामपाले नयाँ मोडालिटीमा जाने निर्णय गरेको हो ।

करिब १४ करोड रुपैयाँमा टेन्डर आह्वान गर्दा ठेकेदार कम्पनीले करिब १७ करोड रुपैयाँ टेन्डर हालेपछि कामपा अप्ठयारोमा परेको थियो । नयाँ मोडलअनुसार पुननिर्माण गर्न कामपाले विज्ञसँग परामर्श सुरु गरेको छ । यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  ८ : ३२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि