२०८२, २४ चैत्र बुधबार

आगोमा हिउँ तताएर पानी

आगोमा हिउँ तताएर पानी


काठमाडौं, माघ १२ : हिउँ परेपछि पानीका धारा जाम हुन्छन् । चिसोले मुहानै जमाइदिन्छ । सलल बगेको पानी भर्न तमोर, घुन्सा जस्ता ठूला नदी–खोलामा पुग्नुपर्छ । कित ठाडा खोला धाउनुपर्छ ।

ती पनि घाम नलाग्दासम्म भित्रभित्र मात्रै बगेको सुनिन्छ । अर्को उपाय घरबाटै तातोपानी लैजाने हो । तातोपानीले हिउँ पगालेपछि बल्ल धारो बग्न थाल्छ । धेरै जसो चाहिँ सफा ठाउँमा थुप्रिएको हिउँ पगालेर खाने चलन छ । धारासम्म जान कठिन हुने भएकाले ठूलो भाँडोमा हिउँ भरेर अँगेनामा तताउने गरिएको छेतेन वालुङले बताए । याे समाचार कान्तिपुर पत्रिकाबाट लिएकाे हाे ।

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  ८ : २३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि