२०८२, २७ माघ मंगलबार

कर्मचारी समायोजनको असरले एसईई परीक्षा बोर्ड नै अन्योलमा

कर्मचारी समायोजनको असरले एसईई परीक्षा बोर्ड नै अन्योलमा


काठमाडौं, माघ ६ :कर्मचारी समायोजनको गम्भीर असर यस वर्षको एसईई परीक्षामा पर्ने देखिएको छ । समायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो । समायोजनाको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्याङ्क तयार हुन सकेको छैन ।

अधिकांश कर्मचारी समायोजन फारम भरेर अन्यत्र सरुवा सम्भावना देखेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको प्रक्रिया पूरा नभएसम्म परीक्षा नियन्त्रण कार्यालयमा सबै कर्मचारी यथावत राख्नु पर्ने आवाज उठाएको छ । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ६ : ५५ बजे

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २