२०८२, २२ फाल्गुन शनिबार

मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड, प्रदेशअनुसार हुने

मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड, प्रदेशअनुसार हुने


काठमाडौं, माघ ६ : यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ ।

विगतमा अञ्चलको नाममा रहेको मोटरसाइकल अब प्रदेशको नामका आधारमा रहनेछन् । जुनसुकै अञ्चलमा दर्ता भए पनि सुरुमा अञ्चलको अगाडिको अक्षरसहित ‘लट समुह’ र ‘प’ राखिन्थ्यो । निजी गाडीमा भने अन्तिममा ‘च’ सरकारीमा ‘झ’ ट्याक्टरमा ‘त’ र सार्वजनिक गाडीमा ‘ख’ राख्ने गरिएको छ । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ६ : ४६ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै