२०८३, १८ आश्विन सोमबार

सिङ्गै गाउँ चार जनाको नाममा, लालपुर्जाबिहीन गाउँले

सिङ्गै गाउँ चार जनाको नाममा, लालपुर्जाबिहीन गाउँले


डोल्पा, माघ ५ :  जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ । यो समाचार आजको नागरिकबाट लिएको हो ।

कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तिल्सङलाई बुझाउनु पर्छ । गाउँमा उनको परिवार बसेको कयौँ पुस्ता बितिसकेको छ । जमिन नै नभएपछि उनको नाममा लालपुर्जा हुने कुरै भएन् । केही फुल्सिङबासीसँग त छ तर ऐलानी भएका कारण लालपुर्जा छैन । भएका सबै नम्बरी जग्गा अन्य गाउँका चार व्यक्तिका नाममा रहेकाले त्यहाँका बासिन्दा लालपुर्जाबिहीन बन्न पुगेका हुन् ।

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ८ : १० बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय